के छ आजको विदेशी मुद्राको विनिमयदर ?
![के छ आजको विदेशी मुद्राको विनिमयदर ?](https://rpcdn.ratopati.com/media/albums/forex_TBJOoiTBBY.jpg)
नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र विक्रीदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १० पैसा र विक्रीदर १५९ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७७ पैसा र विक्रीदर १२९ रुपैयाँ ४२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र विक्रीदर ८७ रुपैयाँ ११ पैसा रहेको छ ।क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र विक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ । साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६३ पैसा र विक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
USD (U.S. Dollar) |
1 | 118.80 | 119.40 |
EUR (European Euro) |
1 | 135.90 | 136.58 |
GBP (UK Pound Sterling) |
1 | 159.10 | 159.91 |
CHF (Swiss Franc) |
1 | 128.77 | 129.42 |
AUD (Australian Dollar) |
1 | 86.68 | 87.11 |
CAD (Canadian Dollar) |
1 | 94.38 | 94.85 |
SGD (Singapore Dollar) |
1 | 87.73 | 88.17 |
JPY (Japanese Yen) |
10 | 10.42 | 10.47 |
CNY (Chinese Yuan) |
1 | 18.62 | 18.71 |
SAR (Saudi Arabian Riyal) |
1 | 31.68 | 31.84 |
QAR (Qatari Riyal) |
1 | 32.63 | 32.79 |
THB (Thai Baht) |
1 | 3.62 | 3.64 |
AED (UAE Dirham) |
1 | 32.34 | 32.51 |
MYR (Malaysian Ringgit) |
1 | 28.52 | 28.66 |
KRW (South Korean Won) |
100 | 10.08 | 10.13 |
SEK (Swedish Kroner) |
1 | 13.58 | 13.65 |
DKK (Danish Kroner) |
1 | 18.27 | 18.36 |
HKD (Hong Kong Dollar) |
1 | 15.25 | 15.32 |
KWD (Kuwaity Dinar) |
1 | 393.09 | 395.08 |
BHD (Bahrain Dinar) |
1 | 315.08 | 316.67 |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते