शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

के छ आजको विदेशी मुद्राको विनिमयदर ?

आइतबार, २८ कात्तिक २०७८, १० : ०९
आइतबार, २८ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र विक्रीदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १० पैसा र विक्रीदर १५९ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७७ पैसा र विक्रीदर १२९ रुपैयाँ ४२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र विक्रीदर ८७ रुपैयाँ ११ पैसा रहेको छ ।​क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र विक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ । साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६३ पैसा र विक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.80 119.40

EUR (European Euro)

1 135.90 136.58

GBP (UK Pound Sterling)

1 159.10 159.91

CHF (Swiss Franc)

1 128.77 129.42

AUD (Australian Dollar)

1 86.68 87.11

CAD (Canadian Dollar)

1 94.38 94.85

SGD (Singapore Dollar)

1 87.73 88.17

JPY (Japanese Yen)

10 10.42 10.47

CNY (Chinese Yuan)

1 18.62 18.71

SAR (Saudi Arabian Riyal)

1 31.68 31.84

QAR (Qatari Riyal)

1 32.63 32.79

THB (Thai Baht)

1 3.62 3.64

AED (UAE Dirham)

1 32.34 32.51

MYR (Malaysian Ringgit)

1 28.52 28.66

KRW (South Korean Won)

100 10.08 10.13

SEK (Swedish Kroner)

1 13.58 13.65

DKK (Danish Kroner)

1 18.27 18.36

HKD (Hong Kong Dollar)

1 15.25 15.32

KWD (Kuwaity Dinar)

1 393.09 395.08

BHD (Bahrain Dinar)

1 315.08 316.67

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप