प्रधानन्यायाधीशको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन
शनिबार, २७ कात्तिक २०७८, ११ : ००
मानवअधिकार तथा शान्ति समाज चितवनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै जुलुस प्रदर्शन गरेको छ । समाजले शनिबार बिहान चितवनको पुलचोकमा आधा घण्टा प्रदर्शन गरेको हो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायत दर्जनौ अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाईंदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा