जनगणनामा सहभागी हुन लोसपाको अपिल

person explore access_timeकात्तिक २६, २०७८ chat_bubble_outline0

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनगणना कार्यक्रममा सहभागी हुनका लागि सर्वसाधारणमा अपिल गरेको छ । जनगणना देश विकासका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक दिने एउटा महत्वपूर्ण माध्यम भएकाले यसमा सहभागी भइ सत्य तथ्य विवरण दिनका सो पार्टीले अपिल गरेको हो । 


जनगणनामा सहभागी नहुँदा कतै कम जनसंख्या भएका ठाउँमा ठूला विकासका परियोजना बन्ने र कतै धेरै जनसंख्या भएका ठाउँमा सिमित विकासका आयोजना सञ्चालन हुने सम्भावना रहने भएकाले पनि कार्यक्रममा सबै सहभागी हुनुपर्ने लोसपाले भनेको छ।  




 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।