सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुस् नेकपा एकीकृत समाजवादीको बैठक

शुक्रबार, २६ कात्तिक २०७८, १७ : ०८
शुक्रबार, २६ कात्तिक २०७८

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक जारी छ । कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो । बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा सम्मानित नेता झलनाथ खनाल समेत सहभागी छन् ।

बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै नेकपा एकीकृत समाजवादीप्रति देशभर आकर्षण बढेको बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप