क्रिकेट खेलाडी संघ नेपालले गर्यो कवितालाई सहयोग
शुक्रबार, २६ कात्तिक २०७८, १६ : १३
![क्रिकेट खेलाडी संघ नेपालले गर्यो कवितालाई सहयोग](https://rpcdn.ratopati.com/media/albums/Kabita-Gautam-removebg-preview_2AHqKn3WiQ.png)
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले कविता गौतमको उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सिप्यानले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोगको घोषणा गरेको हो ।
क्रिकेटर कविता चोटका कारण अहिले मैदानबाहिर छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी
-
खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग