बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जर्मनीमा फैलियो कोरोनाको चौथो लहर, दैनिक ५० हजार संक्रमित

शुक्रबार, २६ कात्तिक २०७८, १५ : २८
शुक्रबार, २६ कात्तिक २०७८

जर्मनीमा अहिले कोरोना भाइरस संक्रमणको चौथो लहर चलिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५० हजारभन्दा धेरै मानिसमा कोरोना देखिएको छ । महामारीपछि यस्तो पहिलोपटक भएको हो । 

अवस्था यस्तै रहे अस्पतालहरुमा बिरामीका लागि ठाउँ बाँकी नरहने चेतावनी डाक्टरहरुले दिएका छन् । खोप नलगाएका मानिसका कारण कोरोनाको चौथो लहर फैलिएको विभिन्न रिपोर्टहरुले जनाएका छन् । त्यहीकारण अहिले खोप नलगाएका मानिसहरुलाई बार र रेस्टुरेन्ट जान कडाई गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप