एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुक्रबार
बिहीबार, २५ कात्तिक २०७८, १८ : ०५
१
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबारका लागि बोलाइएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका प्रस्तावहरू अनुमोदन गर्ने बताए ।
उनका अनुसार नेकपा (एमाले) सहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे पनि स्थायी कमिटी बैठकले मापदण्ड बनाएर केन्द्रीय कमिटीमा पेश गर्ने छ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण