मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिदेखि काशी–विश्वनाथ मोटरसाइकल र्‍याली सुरू (फोटोफिचर)

बिहीबार, २५ कात्तिक २०७८, १० : २१
बिहीबार, २५ कात्तिक २०७८

पशुपतिनाथदेखि काशी–विश्वनाथसम्मको मोटरसाइकल यात्रा बिहीबारबाट सुरू भएको छ । ३४ वटा बाइकमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको राइडर ग्रुप काठमाडौं लिजेन्डसका रमेश अवालेले जानकारी दिए ।

संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतले झन्डा हस्तान्तरण गर्दै राइडरहरूको बिदाई गरे । तस्बिर : कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप