शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सीले एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिने

बुधबार, २४ कात्तिक २०७८, २१ : ५१
बुधबार, २४ कात्तिक २०७८

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले न्यूजिल्यान्डका प्रधानमन्त्रीको निमन्त्रणामा शुक्रबार बेइजिङमा हुने २८ औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भिडियो लिङ्कमार्फत भाग लिने भएका छन् । सो अवसरमा राष्ट्रपति सीले महत्त्वपूर्ण भाषण दिने छन् ।

विदेश मन्त्रालयका प्रवक्ता ह्वा  चुनयिङले बुधबार सो कुराको जानकारी  गराएकी छन् । राष्ट्रपति सीले बिहीबार रेकर्ड गरिएको भिडियोमार्फत एपेक सीईओ शिखर सम्मेलनमा भाग लिने र प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने चिनियाँ विदेश मन्त्रालयको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप