विराटनगरमै गरिन् दीपाले छठ पूजा
बुधबार, २४ कात्तिक २०७८, २१ : ०८
![विराटनगरमै गरिन् दीपाले छठ पूजा](https://rpcdn.ratopati.com/media/albums/deepashree_JA6g2nIJci.jpg)
कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि बुधबार छठ पूजा गरेकी छन् । उनले विराटनगरस्थित सिंगीया र नहरमा बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेकी हुन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठको पूजा गरेको तस्बिर उनले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।
हरेक वर्ष छठ विराटनगरमा मनाउने गरेकी दीपाले छठ मनाउँदा जीवनमा नयाँ उर्जाको विकास भएको महसुस हुने बताइन् । उनले छठमा ब्रत बस्ने ब्रतालुहरुसँग समेत आर्शिवाद लिएकी छन् । व्रतालुको आर्शिवाद आफुलाई भगवानको आर्शिवादझैैं महसुस हुने समेत उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता