बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकी राजदूतद्वारा छठ अवलोकन

बुधबार, २४ कात्तिक २०७८, २० : ५८
बुधबार, २४ कात्तिक २०७८

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले जनकपुरधामको छठ अवलोकन गरेका छन् । बुधबार राजदूत बेरीले जनकपुरधामको छठ अवलोकन गरेका हुन् ।

राजदूत बेरीले जनकपुरधामस्थित गङ्गा सागर, धनुष सागर लगायतका स्थानमा पुगेर छठ पर्वको अवलोकन गरेका छन् ।  परिवारसहित जनकपुर पुगेका राजदूत बेरीले छठ पर्व मनाइरहेको स्थानीयवासीसँग तस्बिर समेत खिचाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप