अभिनेत्री रेखाले गरिन् गाैरीघाटमा छठ पूजा
बुधबार, २४ कात्तिक २०७८, १९ : ५७

अभिनेत्री रेखा थापाले छठकाे गुह्येश्वरी गाैरीघाटस्थित वाग्मती किनारमा पूजा आराधना गरेकी छिन् । उनले व्रतालुहरूसँग मिलेर अस्ताउँदाे सूर्यलाई अर्घ्य समेत दिएकी छन् ।
अघिल्ला वर्षहरूमा पनि उनले गुह्येश्वरीमै छठ मनाउँदै आएकी थिइन् । पूजा स्थलमा छठका बर्तालुले भरिएकाे छ । बर्तालु सबैले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको आजकाे विधि पूरा गरेका छन् । भाेली बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ ।
रेखाले बिहिबार उदाउँदाे सूर्यलाई अर्घ्य पनि यसै स्थानबाट दिने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखको रुलिङ : भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउनु
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा
-
रौतहटमा रोकिएन हात्तीको विध्वंश
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का