शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक

बुधबार, २४ कात्तिक २०७८, १९ : १२
बुधबार, २४ कात्तिक २०७८

 कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ बर्षिय बुबा लोकबहादुर पण्डितको बुधबार दिउँसो ह्याम्स अस्पतालमा निधन भएको हो । कलाकार माधव पण्डितका बुबा समेत रहेका उनी

लामाे समयदेखि दमकाे रोगबाट पीडित रहेका थिए । लोकबहादुर बुधबार साँझ पशुपतिमा आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ । लाेकबहादुरकाे निधनप्रति विभिन्न कलाकारले सामाजिक संजालबाट श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप