बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रेमीसँग बेडरुममा गरिन् लिपलक, भाइरल भयो अनुराग कश्यपकी छोरीको तस्बिर

बुधबार, २४ कात्तिक २०७८, १० : ३९
बुधबार, २४ कात्तिक २०७८

बलिउडका दिग्गज फिल्मनिर्माता अनुराग कश्यपकी छोरी आलिया कश्यप सोसल मिडियामा निकै सक्रिय छिन् । उनको आफ्नै युट्युब च्यानल छ र इन्स्टाग्राममार्फत् पनि प्रशंसकसँग सम्पर्कमा रहन्छिन् । नायिकाका केही ताजा तस्बिर इन्टरनेटमा मज्जाले भाइरल भइरहेका छन् । यो फोटो आलिया स्वयंले आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेकी हुन् ।

टावेल गाउनमा गरे रोमान्सः

फोटोमा आलिया कश्यप टावेल गाउनमा आफ्ना प्रेमीसँग देखिएकी छिन् । उनी होटलको कुनै कोठामा आफ्ना विदेशी प्रेमीसँग बेडमा बसेकी छिन् र एक–अर्कालाई चुम्बन गरिरहेका छन् । यी दुईको लिपलकको तस्बिर इन्टरनेटमा भाइरल भएकाके छ । यी दुई निकै रोमान्टिक अन्दाजमा एक–अर्कासँग नजिकिएको देख्न सकिन्छ ।

होटलबाट लिपलकको तस्बिर भाइरलः

स्मरण रहोस्, आलिया कश्यप आफ्नो नीजि जीवनको विषयमा निकै ओपन छिन् र आफ्ना विदेशी प्रेमीलाई थुप्रै पटक पितालाई भेटाइसकेकी छिन् । यी तस्बिर राजस्थानको बिकानेरस्थित नरेन्द्र भवन होटलको हो जसलाई आलियाले पोस्टमा ट्याग गरेकी छिन् ।

स्मरण रहोस्, आलिया कश्यप अमेरिकाको लस एन्जेलिसमा पढ्छिन् । उनी एक लाइफस्टाइल ब्लगर हुन् र उनका प्रेमी शेन अमेरिकामा बस्छन् । आलिया मुम्बई आएका बेला आफ्नो परिवारसँग समय बिताउन उनलाई मनपर्छ । उनले आफ्ना प्रेमीलाई पनि मुम्बई घुमाइसकेकी छिन्् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप