शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवातर्फ लोकसेवा आयोगले खुलायो ठूलो संख्यामा भर्ना

बुधबार, २४ कात्तिक २०७८, ०८ : ०२
बुधबार, २४ कात्तिक २०७८

लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औं तहमा विज्ञापन खुलाएको हो ।

लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप