पाँच दलीय गठबन्धन समन्वय समितिमा माओवादीबाट प्रचण्ड र नारायणकाजीलाई पठाइने
मङ्गलबार, २३ कात्तिक २०७८, १८ : १०
पाँच दलीय गठबन्धन समन्वय समितिमा माओवादीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाइने भएको छ । मंगलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले प्रचण्ड र श्रेष्ठलाई पठाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
पाँच दलीय गठबन्धनको सोमबार बसेको बैठकले समन्वय समिति गठन गरेको थियो । जसअनुसार ५ दलबाट दुई–दुई जनाको प्रतिनिधित्व रहनेछ भने थप एक जना सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई पनि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण