प्राइम बैंकले सेयरधनीलाई १६ दशमलव ६३ प्रतिशत लाभांश दिने
मङ्गलबार, २३ कात्तिक २०७८, ११ : ४३
प्राइम बैंकले सेयरधनी लगानीकर्ताहरुलाई अधिकतम १६.६३१३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
बैंकको गत सोमबार बसेको सञ्चालक समितिको ४३३ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
यद्यपि, प्रस्तावित लाभांश भने नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि बैंकको आगमी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का