शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

थप ६० लाख डोज खोप खरिद गर्न मन्त्रिपरिषद्को स्वीकृति

सोमबार, २२ कात्तिक २०७८, १८ : १०
सोमबार, २२ कात्तिक २०७८

सरकारले थप ६० लाख खोप खरिद गर्न प्रक्रिया अघि बढाएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख ९०० डोज खोप खरिद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 
यस्तै बैठकले केही सहसचिवहरुको नियुक्ति र पदस्थापनाको निर्णय पनि भएको एक मन्त्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप