सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
सोमबार, २२ कात्तिक २०७८, ०३ : ००

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । बैठकमा सरकार सञ्चालन प्रभावकारी बनाउन बनाउने विषयमा छलफल हुनसक्ने एक नेताले बताए ।
यस्तै अदालतमा देखिएको समस्याका विषयमा पनि नेताहरुबीच छलफल हुनसक्ने बताइएको छ । बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा र जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन