सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक बोलाइयो

सोमबार, २२ कात्तिक २०७८, १४ : २८
सोमबार, २२ कात्तिक २०७८

मन्त्रिपरिषद् बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । 
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिइन् । बैठक नियमित भनिएपनि केही महत्वपूर्ण निर्णय समेत हुनसक्ने बताइएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप