माओवादी विदेश विभागको बैठक आह्वान
सोमबार, २२ कात्तिक २०७८, ०९ : २४
नेकपा माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक बोलाइएको छ । केहीअघि गठन भएको विदेश मामिला विभागको बैठक आगामी कात्तिक २४ गतेका लागि बोलाइएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा विभागको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल हुनेछ । यस्तै कार्ययोजना र अन्य विविध विषयमा पनि छलफल हुने विदेश मामिला विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले