२४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण, ६४९ जना निको भएर फर्किए
शुक्रबार, १९ कात्तिक २०७८, १७ : ०६
![२४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण, ६४९ जना निको भएर फर्किए](https://rpcdn.ratopati.com/media/albums/pcr-test-corona-test-swab_cartoon_6MwqT4IPXy.jpg)
पछिल्लो २४ घण्टामा थप १८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८४४ जनामा गरिएको नमुना परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही समयमा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म मृत्यु हुनेको कूल संख्या ११ हजार ४ सय ३८ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ६४९ जना निको भएर फर्किएका छन् भने अहिले देशभर ८४१३ जना सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
-
समानुपातिक सांसद हटाऔँ, निर्वाचन क्षेत्र घटाऔँ : केसी
-
प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन : आहुति
-
प्रचण्डसँगको भेटपछि खनालले भने– हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ
-
महाधिवेशनमा हार्ने डर भएकाले प्रतिनिधिबाट अनुमोदन हुन दिएनन् : किसान श्रेष्ठ
-
आन्दोलनका लागि आर्थिक सङ्कलन गर्न राजेन्द्र महतोले बनाए यस्तो योजना