यस्तो देखियो सेलिब्रेटीको लक्ष्मीपूजा, तस्बिरमा हेरौं
शुक्रबार, १९ कात्तिक २०७८, १२ : ०८
तिहारको तेस्रो दिन अर्थात बिहीबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । स्वदेश तथा विदेश जहाँ रहे पनि हिन्दू नेपालीहरुले आ–आफ्नो घरमा लक्ष्मी भित्र्याएका छन् । नेपाली फिल्मका कलाकारहरुले पनि आ–आफ्नो तरिकाबाट घरमा लक्ष्मीपूजा गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत लक्ष्मीपूजा गरेको तस्बिर शेयर समेत गरेका छन् ।
कलाकार रेखा थापा, दीपकराज गिरी, करिश्मा मानन्धर, निता ढुङ्गाना, केकी अधिकारीलगायत थुप्रै कलाकारले लक्ष्मीपूजा गरेका छन् । ती तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण