आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कोप–२६ मा चीन र अमेरिकाबीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

शुक्रबार, १९ कात्तिक २०७८, ११ : ३४
शुक्रबार, १९ कात्तिक २०७८

चीन र संयुक्तराज्य अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप–२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन् ।

उक्त वार्तामा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप–२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप