काठमाडौंमा फूलमाला व्यापारको चहलपहल (फोटोफिचर)
बिहीबार, १८ कात्तिक २०७८, १५ : ४९
काठमाडौंको ब्यस्त शहर न्युरोड, असन लगायतका शहरमा फूल र माला किन्नेहरूको चहलपहल बढेको छ । भाइटिकाको दिन चेलीबेटीले आफ्ना दाजुभाइलाई फूलको माला पहिराउने र पुज्ने गर्दछन् ।
चेलीबेटीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै माला लगाइदिने प्रचलन रहेको छ । काठमाडौंका विभिन्न स्थानका सडक पेटीहरूमा फुल र माला किन्नेको भीड लागेको देख्न सकिन्छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण