सानिमा बैंकको अध्यक्षमा पौडेल नियुक्त
बुधबार, १७ कात्तिक २०७८, १९ : ५६
सानिमा बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो । पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट ओहोदाको सपथ ग्रहण गरेका छन् ।
पौडेल बैंक संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि सञ्चालक रहिआएका थिए । नर्वेबाट जलविद्युत विकासमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् । उनी जलविद्युत विज्ञका रुपमा पनि परिचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान