सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट ६ जना जुवाडे पक्राउ

बुधबार, १७ कात्तिक २०७८, १६ : ३८
बुधबार, १७ कात्तिक २०७८

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित ढुङ्गेधाराबाट प्रहरीले ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय विशाल भट्टसहित ६ जना छन् । 

काँडाघारीबाट खटिएको टोलीले मंगलबार राति ज्ञानु राईको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले जुवा खालबाट १ लाख ३३ हजार नगद र २ बुक तास बरामद गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप