नबिल बैंकले गर्याे ३८ प्रतिशत लाभांश वितरणको घोषणा
बुधबार, १७ कात्तिक २०७८, ०९ : ३३
नबिल बैंकले अधिकतम ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको हो ।
मंगलबार बसेको बैक संचालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । यद्यपि, लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रदान भएपछि साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वर्ष खेलाडी अवार्डको मनोनयनमा मेस्सीसँगै एमबाप्पे र यामल पनि
-
मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोह सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउँदै
-
सहकारी ठगीको ‘इपिसेन्टर’ गण्डकी
-
रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु
-
एकनास छैनन् सहकारी : कतै बचत फिर्ता पाउनै मुस्किल, कतै बचतको ओइरो