शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

नबिल बैंकले गर्‍याे ३८ प्रतिशत लाभांश वितरणको घोषणा

बुधबार, १७ कात्तिक २०७८, ०९ : ३३
बुधबार, १७ कात्तिक २०७८

नबिल बैंकले अधिकतम ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

मंगलबार बसेको बैक संचालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । यद्यपि, लाभांश भने नेपाल राष्ट्र बैंकबाट  स्वीकृति प्रदान भएपछि साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप