प्रदेश १ मा ८० जनामा कोरोना सङ्क्रमण
मङ्गलबार, १६ कात्तिक २०७८, २१ : ४५
गएको २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार सय ८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, सङ्खुवासभा, इलाम, तेह्रथुम र ओखलढुङ्गामा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३५ महिलासहित ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत
-
सातदोबाटोमा जीवनराम भन्दा पहिला प्रहरी पुगेपछि अध्यक्ष पद हत्याउने योजनामा धक्का
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुला गर्न कार्यदल गठन
-
सर्वसाधारणका लागि खुल्यो चुरियामाई सुरुङमार्ग (तस्बिरहरु)
-
बाजुराका भूकम्प पीडितको पुनर्स्थापना गर्ने कांग्रेस–एमाले संयन्त्रको निर्णय
-
इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण