बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

काठमाडौंमा राति ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाइने निर्णय

मङ्गलबार, १६ कात्तिक २०७८, ०५ : ००
मङ्गलबार, १६ कात्तिक २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको छ । तर, स्वास्थ मापदण्ड अपनाएर तोकिएको अवधिमा भने देउसी–भैलो खेल्न तथा पूजा पाठलगायत क्रियाकलाप गर्न दिने प्रशासनको निर्णय छ । 
जिल्ला प्रशासन कार्यलयले मंगलबार सूचना जारी गर्दै  तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप