शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र

प्रधानन्यायाधीशले आफूलाई राखेनन् इजलासमा
मङ्गलबार, १६ कात्तिक २०७८, ११ : १२
मङ्गलबार, १६ कात्तिक २०७८

 सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएका छन् । मंगलबार ६ वटा इजलास तोकिएकोमा सबैमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई भने इजलासमा राखेका छैनन् । नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ भने सर्वोच्चका अन्य न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाका लागि इजलासमा नबस्ने घोषणा गरेका छन् ।

यसअघि सोमबार पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप