बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका डीएसपी गिरीलाई सम्मान

सोमबार, १५ कात्तिक २०७८, २० : ५२
सोमबार, १५ कात्तिक २०७८

सशस्त्र प्रहरीका डीएसपी दर्शन गिरीलाई राजकीय बुद्ध विहार लुम्बिनीले सम्मान गरेको छ । लुम्बिनी सशस्त्र सुरक्षा बेस क्याम्पमा कार्यरत रहँदा उनले लुम्बिनीको सुरक्षाको काम तथा अन्य रचनात्मक कार्यमा लेखेको भूमिकाप्रति प्रशंसासहित सम्मानपत्र प्रदान गरिएको हो ।  

उनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका महासचिव इसाला रुवाल विराकुनले सम्मानित गरेका थिए ।  यस्तै विभिन्न क्षेत्रमा योगदान पुर्याउने सश​स्त्र प्रहरी बेस क्याम्प लुम्बिनी, राधिका न्यौपाने , राधेश्याम गुप्तालाई पनि सम्मान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप