समाजवादी पाटीको रुपन्देहीको सिद्धार्थनगर अध्यक्षमा बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले रुपन्देही जिल्लाको सिद्धार्थनगरमा रामबहादुर बस्नेतलाई अध्यक्षमा चयन गरेको छ ।भैरहवा भएको पार्टीको भेलाले बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा सार्दुल मयूर कसौधन, सचिवमा समिर खाँन र सहसचिवमा गंगा भुसाललाई चयन गरिएको समाजवादी सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले जानकारी दिएका छन् । नगर कमिटीको सदस्यहरूमा कृष्ण कुँवर, शिव घिमिरे, विनोद क्षेत्री, जयप्रकाश तेली, रामनारायण पाण्डे, राजेश कसौधन, पप्पुकुमार हलुवाई, सन्देश रेग्मी, बैस मोहम्मद, दिनेश ठाकुर, मेलन थापा, अरुण जानन्धर, समिर शेख, प्रवीन शर्मा, पुष्पनकुमारी जिसी, सुरज क्षेत्री, इरफान अहम्मद, अमित परियार, नरेन्द्र केसी, विष्णु श्रेष्ठ, ऋषिराम पौडेल, अरविन्द कान्दु, नवल शाह, इजहार वारिस, दीपेन्द्र श्रेष्ठ र राधेश्वाम कलवार लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा दुईपक्षीय झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
सुनिता र बुचलाई फिर्ता ल्याउन क्रू-१० टोली आईएसएस पुग्यो
-
जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग
-
प्रभु बैंकद्वारा घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना
-
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने