आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा स्कुटर दुर्घटना, एकजनाको मृत्यु

सोमबार, १५ कात्तिक २०७८, १२ : ३५
सोमबार, १५ कात्तिक २०७८

दाङको तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ दुघरासमा भएको स्कुटर दुर्घटनामा स्थानीय मधुसुदन चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप