गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन नगद जित्ने मौका
सोमबार, १५ कात्तिक २०७८, ११ : ४०
गरिमा विकास बैंकले तिहारका बेला डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान थालेको छ । फोनपेले ल्याएको आईबीएफीि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’ बाट प्रेरित भई डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न यो अभियान ल्याइएको बैंकले जनाएको छ ।
यस अभियान अन्तर्गत हरेक दिन गरिमा स्मार्टबाट आईबीएफटी मार्फत रकम पठाउने एकजनासेवाग्राहीले दैनिक ५०० रुपैयाँ जित्ने बताइएको छ । कात्तिक १५ देखि पुस १६ गतेसम्म चल्ने अभियानका साप्ताहिक विजेता घोषणा बैंकले हरेक आइतबार आफ्ना सबै सामाजिक संजालबाट गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन