शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, १५ कात्तिक २०७८, ११ : ३०
सोमबार, १५ कात्तिक २०७८

प्रहरीले बाल यौन दुरुपयोग मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  जिल्लाको खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३  वर्षीय सुमन विश्वकर्मालाई  पक्राउ गरिएको हो ।

उनीमाथि बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतको २०७६  साल मंसिर ३ गते  फै ५ महिना ६ दिन कैद  सजायको फैसला गरेको थियो । उनलाई पक्राउ गरि सोमबार नै अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप