प्रधानन्यायाधीशसँग तीन न्यायाधीशले थाले वार्ता
आइतबार, १४ कात्तिक २०७८, १६ : ५९
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग छलफल गर्न तीन न्यायाधीश खटिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकको निर्णयअनुसार न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीशसँग छलफलका लागि उनको च्याम्बरमा गएका छन् । प्रधानन्यायाधीश सकारात्मक भए सोमबार उनी र न्यायाधीशहरूबीच औपचारिक छलफल हुनेछ ।
न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनैपर्ने तर त्यसका लागि समय मागेमा केही समय दिन सकिने निर्णय गरेको थियो । सोही अनुसार प्रधानन्यायाधीशको धारणा बुझ्नका लागि तीन न्यायाधीश छलफलमा गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण