लिटिल नेवाका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
नेवार किशोरीहरुको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषातथा संस्कृतिका बारेमा ज्ञान दिलाउँदैं पुस्ता हस्तान्तरण गर्ने उद्येश्यका साथ नेप्लीज फेसन होमले आयोजना गरेको ‘मिस लिटिल नेवा नेपाल ११४१’का सहभागीले प्रतिभा प्रदर्शन गरेका छन् ।
उनीहरुले हालै ट्यालेन्ट शोमा वाक कला, गायन, नृत्य, अभिनय, चित्रकला लगायतका प्रतिभा प्रदर्शन गरेका हुन् ।
क्योकुसिनकाई अशोक कुमार श्रेष्ठ, मणी श्रीरत्न बज्राचार्य, इन्द्ररत्न बज्राचार्य, अनील स्थापित, डा. हरिदर्शन श्रेष्ठ, मिस नेवाः नेपाल ११४१ की उपविजेता संगीता महर्जन, कन्हैया सिंह परियार निर्णायक रहेका रहको प्रतियोतामा नयना शाक्य, आर्यो श्रेष्ठ, टीसा तण्डुकार, कृष्टीना महर्जन, सफलता श्रेष्ठ, सनिष्मा महर्जन, वितिशा कंसाकार, सिम्रिक श्रेष्ठ, एन्जिला महर्जन, इभानजलिना महर्जन, रिकिस्ना डंगोल, सलिष्का महर्जन, प्रकृति महर्जन, प्रनिधि मानन्धर, सिचु मानन्धर, सफलता श्रेष्ठ, सान्भी श्रेष्ठ, सारिका श्रेष्ठ, आर्या खोपे श्रेष्ठ, केभिया श्रेष्ठ, दिमी श्रेष्ठ र युनिका बादे प्रतियोगी रहेका छन् ।
प्रियंका तण्डुकार, पलपसा श्रेष्ठ र प्रजिताश्रेष्ठको कोरियोग्राफीमा रहने प्रतियोगीताको फाइनल २७ कात्तिकमा आयोजना हुँदैछ ।
नेवार बालिका तथा किशोरीहरुको आत्मविश्वास बृद्धी, प्रतिभा प्रदर्शन, कलासंस्कृति, भाषा र संस्कार सिकाउनका लागि यो प्रतिभा आयोजना गरिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान