२७ दिनपछि जेलबाट बाहिर आए आर्यन, हतारिँदै पिताको गाडी चढे
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् । आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए जसले आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन् ।
आर्यन खान आर्थर रोड जेल से हुए रिहा #ATVideo #Exclusive @arvindojha #AryanKhan pic.twitter.com/Rf0qm9g6XV
— AajTak (@aajtak) October 30, 2021
सेलिब्रिटीले जताए खुसीः
आर्यन खानको घर फिर्तीले बलिउड सेलिब्रिटीलाई खुसी बनाएको छ । बलिउडका सेलिब्रिटीले आफ्नो खुसी व्यक्त गरिरहेका छन् । उर्मिला मातोन्डकरले ट्वीट गरेर शाहरुखलाई बधाई दिएकी छिन् ।
Person's true character is revealed in tough times. Truly amazed at the dignity, grace,maturity n strength @iamsrk has shown in d most trying n pressurizing times. Proud to have you as my colleague. U remain absolutely the Best!! Much love. God bless 🙌🙏😇
— Urmila Matondkar (@UrmilaMatondkar) October 30, 2021
आर्यन खान आफ्ना पिता शाहरुख खानको गाडीमा हतारिँदै चढेका छन् । गाडी उनीहरुको बंगला मन्नततर्फ अघि बढेको छ ।
Aryan Khan walks out of Mumbai's Arthur Road Jail few weeks after being arrested in drugs-on-cruise case pic.twitter.com/tdYosUZ2nP
— ANI (@ANI) October 30, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण