आर्यन खानलाई स्वागत गर्न शाहरुख खानले सजाएका छन् आफ्नो बंगला, हेर्नुहोस् तस्बिर
शनिबार, १३ कात्तिक २०७८, ११ : २१
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २८ अक्टोबरका दिन बम्बे हाई कोर्टबाट जमानत पाएका छन् । आर्यन खान ३० अक्टोबर अर्थात् आज रिहान हुँदैछन् । शाहरुख् खान आफ्नो छोराको स्वागतका लागि लगातार तयारी गर्र्दैछन् । उनले छोराको स्वागतका लागि घर सजाएका छन् ।
आर्यनको हुनेछ भव्य स्वागतः
शाहरुख खानको छोरा आर्यनको मन्नतमा भव्य स्वागत हुनेछ । उनले आफ्नो बंगला मन्नतलाई झिलिमिली पारेर सजाएका छन् । शाहरुख खानको मन्नत निलो रङका बत्तीले सजाइएका छन् ।
शाहरुख खानको बंगलाको सजावट जारी नै छ । झिलीमिली बत्ती छतदेखि नै लगाइरहेको देख्न सकिन्छ ।
छोरा पक्राउ परेदेखि अत्यधिक तनावमा रहेकी गौरी खान छोरालाई घरमा नै प्रतीक्षा गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण