शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२५औं वार्षिकोत्सवको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्युतीय सवारीको र्‍याली गर्ने

शुक्रबार, १२ कात्तिक २०७८, १९ : ०५
शुक्रबार, १२ कात्तिक २०७८

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो २५ औं वार्षिकोत्सवको अबसरमा विद्युतीय सवारीको र्‍याली गर्ने भएको छ । केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै सो बारे जनाकारी दिएको हो । 
शनिबार बिहान साढे सात बजे ललितपुरको जावलाखेलबाट शुरु हुने र्‍याली पुलचोक, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, कमलादी, दरबारमार्ग हुँदै भृकुटी मण्डपमा गएर समापन हुने केन्द्रले जनाएको छ ।
¥यालिमा विद्युतीय सवारीको मात्र प्रयोग हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप