शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बाल्टिमोरको कविता गृहमा मह जोडी

शुक्रबार, १२ कात्तिक २०७८, ०८ : ३९
शुक्रबार, १२ कात्तिक २०७८

मह जोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित अवैतनिक महाबाणिज्य दूताबास तथा कविता गृह पुगेका छन् । अमेरिकाको भ्रमणमा रहेका मह जोडीलाई  लोक गायक तथा महावाणिज्यदूतह प्रेमराजा महतले स्वागत गरे । कार्यक्रममा  शिवहरि पौडेलको पनि सहभागिता रहेको थियो ।

गत मंगलबार अक्टोबर २६ का दिन कविता गृह प्रेम राजा महतकी जीवन संगिनीको नाममा राखिएको कुटीमा अमेरिका पुगेका केही विशिष्ट कलाकारहरुको सहभागिता थियो । कार्यक्रममा दिवा भोजको कलाकारहरुले कविता गृहको अवलोकन गरेका थिए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप