शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नाडेपद्वारा २१ प्रतिशत लाभांश घोषणा

बिहीबार, ११ कात्तिक २०७८, १७ : ४८
बिहीबार, ११ कात्तिक २०७८

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ प्रतिशत लाभांश घोषणा भएको छ  । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 


कात्तिक १० गते बसेको संस्थाको सञ्चालक समिति बैठकले यस्तो प्रस्ताव पारित गरेको हो ।  यद्यपि, प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरुमा वितरण हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप