संसद अघिवेशन अन्त्य गर्ने सरकारको तयारी
बिहीबार, ११ कात्तिक २०७८, १४ : ५८
सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरेको छ । आज बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार ३ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकका एजेण्डामा अधिवेशन अन्त्यको विषय समावेश नगरिएपनि तत्कालै उक्त प्रस्ताव आउनसक्ने छ ।
अधिवेशन अन्त्य शीर्ष तहमै सहमति बनिसकेकाले सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने उनको भनाइ छ । यसअघि सरकारका तर्फबाट कानूनमन्त्रीसहितका मन्त्रीहरुले यसबारेमा सभामुख अग्नि सापकोटासँग छलफल गरिसकेको बताइएको छ । अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान