शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

बुधबार, १० कात्तिक २०७८, १८ : ४४
बुधबार, १० कात्तिक २०७८

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मायादेवी गाउँपालिका ८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनको आफ्नै घरको विद्युतको बोर्डको स्विच दबाउने क्रममा  करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप