ad

एमाले चाँगुनारायण नगर कमिटीको अध्यक्षमा तिमल्सिना

person explore access_timeकात्तिक १०, २०७८ chat_bubble_outline0

नेकपा एमाले चाँगुनारायण नगर कमिटीको अध्यक्षमा राम प्रसाद तिमल्सिना चयन भएका छन् । बुधबार प्रथम नगर सभाको बन्द सत्रबाट तिमल्सिनाको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो ।


कमिटीको उपाध्यक्षमा जयराम बास्तोला, सचिवमा सुवास ढुंगाना, उप सचिवद्वयमा भागवतराम गेलाल र नारायणी फुयाल चयन भएका एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।