शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले चाँगुनारायण नगर कमिटीको अध्यक्षमा तिमल्सिना

बुधबार, १० कात्तिक २०७८, १८ : २९
बुधबार, १० कात्तिक २०७८

नेकपा एमाले चाँगुनारायण नगर कमिटीको अध्यक्षमा राम प्रसाद तिमल्सिना चयन भएका छन् । बुधबार प्रथम नगर सभाको बन्द सत्रबाट तिमल्सिनाको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा जयराम बास्तोला, सचिवमा सुवास ढुंगाना, उप सचिवद्वयमा भागवतराम गेलाल र नारायणी फुयाल चयन भएका एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप