ad
राजनीति

नेकपा एकीकृत समाजवादीले तोक्यो सात प्रदेश इन्चार्ज

person explore access_timeकात्तिक १०, २०७८ chat_bubble_outline0

नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ  । प्रदेश कमिटीमा सो पार्टीले  इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।


जसमध्ये प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साह इन्चार्ज तोकिएका छन् ।



प्रदेश कमिटीका पदाधिकारीहरु :  









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।