बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मखमली टिप्न भ्याइनभ्याइ (फोटो)

बुधबार, १० कात्तिक २०७८, १० : २४
बुधबार, १० कात्तिक २०७८

तिहार आउन एक हप्ता मात्र बाँकी रहँदा भक्तपुर गुण्डुका किसान यतिबेला निकै व्यस्त छन्। बिहानै उठेर किसानहरू आफ्नो खेतमा पुगेर फूल टिप्न भ्याइनभ्याइ देखिन्छन् । बिहानै फूल टिपेर उनीहरू दिनभर माला उन्ने गरेका छन्। यसरी उनिएको माला व्यापारीले घर–घर आएर किनेर लैजाने गरेका छन्। अघिल्ला वर्ष महामारीका कारण प्रभावित भएकोमा यो वर्ष किसानहरूले राम्रो व्यापार हुने आशा राखेका छन् ।  हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप